दफा १६
समितिको कार्यालयः
१६. समितिको कार्यालयः
समितिको कार्यालय मन्त्रालयले तोकेको सिम्रौन क्षेत्रमा रहेको पर्यटन कार्यालय र सो नभएमा त्यस्तो क्षेत्रको नजिकमा रहेको पर्यटन कार्यालयमा रहनेछ ।